images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • दाबी फछ्र्यौट गर्न बीमितलाई सम्पर्कमा आउन...

दाबी फछ्र्यौट गर्न बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रो इन्स्योरेन्सको सूचना

दाबी फछ्र्यौट गर्न बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रो इन्स्योरेन्सको सूचना

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौँ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

    images
    images

    गत असार मसान्तम्मको दाबी निवेदनहरु लामो समयसम्म फछ्र्यौट हुन बाँकी रहेको कम्पनीले जनाएको छ । ती दाबी फछ्र्यौटका लागि कम्पनीले बीमितलाई विभिन्न मितिमा पत्रमार्फत जानकारी गराइएको पनि सूचनामा उल्लेख छ । दाबी भुक्तानी लिन बाँकी बीमितलाई ३५ दिनभित्र आवश्यक कागजातसहित प्रधान कार्यालय जनकपुर, प्रादेशिक कार्यालय काठमाडौंको दरबारमार्ग तथा शाखा तथा उपशाखामा सम्पर्कमा आउन कम्पनीले आग्रह गरेको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआउने बीमितको दाबी भुक्तानी गर्न कम्पनी असमर्थ हुने सूचनामा प्रस्ट पारिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend