images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सुपर मादी हाइड्रोपावरको बोनस सेयरमा मूल्य...

सुपर मादी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन

सुपर मादी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • नेपाल स्टक एक्सेचनज (नेप्से) मा सुपर मादी हाइड्रोपावरको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । यस कम्पनीले सोमबारको अन्तिम कारोबार मूल्य ५२७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

    images
    images

    समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४५८.२६ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको बुधबार सेयर कारोबार खुला हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend