images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • प्रभु सेलेक्ट र स्मार्ट फण्डको लाभांश...

प्रभु सेलेक्ट र स्मार्ट फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रभु सेलेक्ट र स्मार्ट फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको प्रतिफल सुरक्षित गर्ने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ । प्रतिफल वितरण प्रयोजनार्थ यी दुई फण्डहरुले भोली अर्थात भदौ २५ गते एक दिनका लागि बुकक्लोज गर्दैछन् । 

    images
    images

    यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले, यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् । प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले कर सहित १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। भदौ ५ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले यी दुई फण्डका इकाईधनीहरुलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend