images

२०८३ आश्विन १ गते

images
images
images
  • कर्पोरेट
  • प्रभु बैंकका ग्राहकलाई मारुती सुजुकी गाडीमा...

प्रभु बैंकका ग्राहकलाई मारुती सुजुकी गाडीमा १ लाख ७५ हजारसम्म छुट

प्रभु बैंकका ग्राहकलाई मारुती सुजुकी गाडीमा १ लाख ७५ हजारसम्म छुट

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौं। मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालि  र प्रभु बैंक लिमिटेडबिच ग्राहक, कर्मचारी तथा उनीहरूका परिवारजनलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छसम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, तिनका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्डवाहक ग्राहकहरूले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडीहरू खरिद गर्दा मोडलअनुसार अधिकतम १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्

    images
    images

    उक्त सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकको तर्फबाट ‘सेन्ट्रल बिजनेस सेन्टर’का प्रमुख लेखबहादुर पुनले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। यो सम्झौता सन् २०२६ सेप्टेम्बर ७ देखि लागू भई २०२७ सेप्टेम्बर ६ सम्म कायम रहनेछहाल प्रभु बैंकले देशभर रहेका आफ्ना ३०० शाखा कार्यालय, २६२ एटिएम र ६६ एक्स्टेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथ गुणस्तरीय बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend