images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • माथिल्लो मैलुङ खोलाको ८४ लाख ९०...

माथिल्लो मैलुङ खोलाको ८४ लाख ९० हजार कित्ता सेयरको लकइन खुल्दै

माथिल्लो मैलुङ खोलाको ८४ लाख ९० हजार कित्ता सेयरको लकइन खुल्दै

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडका संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा तथा कर्मचारीको स्वामित्वमा रहेको ८४ लाख ९० हजार ८०० कित्ता शेयरको लकइन अवधि आगामी कात्तिक २ गते सकिने भएको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार उक्त सेयरको लकइन अवधि २०८३ कात्तिक २ गते सोमबार अर्थात् सन् २०२६ अक्टोबर १९ मा समाप्त हुने जानकारी दिएको हो । कम्पनीका अनुसार लकइनमा रहेको सेयरमध्ये संस्थापक सेयरधनीको ७० लाख कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीलाई बाँडफाँड गरिएको १४ लाख ९० हजार ८०० कित्ता सेयर रहेका छन् ।

    images
    images

    कम्पनीमा दर्ता रहेको कुल १ करोड कित्ता सेयरमध्ये यी सेयरको लकइन अवधि तोकिएको मितिमा समाप्त हुन लागेको हो । तर कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने प्रचलित नियमअनुसार सेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend