images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • २८ करोड ३५ लाखको आईपीओ निकाल्दै...

२८ करोड ३५ लाखको आईपीओ निकाल्दै वैदिक इन्भेस्टमेन्ट, सेबोनमा आवेदन

२८ करोड ३५ लाखको आईपीओ निकाल्दै वैदिक इन्भेस्टमेन्ट, सेबोनमा आवेदन

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ ।   लगानी क्षेत्रको कम्पनी वैदिक इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको आईपीओ नेपाल धितोपत्र बोर्ड (सेबोन) को आईपीओ पाइपलाइनमा समावेश भएको छ।कम्पनीले सर्वसाधारणका लागि २८ लाख ३५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न सेबोनमा आवेदन दिएको हो। अंकित मूल्य १०० रुपैयाँका दरले उक्त आईपीओको कुल निष्कासन रकम २८ करोड ३५ लाख रुपैयाँ बराबर रहेको छ।

    images
    images

    कम्पनीले आईपीओ निष्कासनका लागि २०८३ भदौ ५ गते सेबोनमा आवेदन दिएको हो।प्रस्तावित आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ।सेबोनको आईपीओ पाइपलाइनमा कम्पनीको आवेदन समावेश भएसँगै प्रस्तावित आईपीओ निष्कासनका लागि आवश्यक नियामकीय प्रक्रिया अघि बढ्नेछ।कम्पनीले निष्कासन गर्न लागेको उक्त सेयर सर्वसाधारणका लागि हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend