images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • अपि हाइड्रो मेकानिकलको ११औँ साधारणसभा असोज...

अपि हाइड्रो मेकानिकलको ११औँ साधारणसभा असोज १५ गते, यस्ता छन् एजेन्डा

अपि हाइड्रो मेकानिकलको ११औँ साधारणसभा असोज १५ गते, यस्ता छन् एजेन्डा

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ । अपि हाइड्रो मेकानिकल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले असो १५ गतेका लागि ११ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

    images
    images

    उक्त सभा कम्पनीको प्रधान कार्यालय थापाथली काठमाडौंमा दिउसो ३ बजेदेखि सुरु हुने छ । सभामा आर्थिक वर्ष २०८२/०८३ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने र लेखापरीक्षकको लेखापरीक्षण प्रतिबेदन सहितको आर्थिक बर्ष २०८२/०८३ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटिमा भएको परिवर्तन लगायतका वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने छ ।कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक बर्ष २०८३/०८४ को लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमीक निर्धारण गर्ने प्रस्ताव माथि छलफल गरेर पारित गर्ने छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend