images

२०८३ आश्विन २ गते

images
images
images

प्रि–ओपन सेसनमा नेप्से १.७७ अंकले घट्यो

प्रि–ओपन सेसनमा नेप्से १.७७ अंकले घट्यो

images
images
शुक्रवार, भाद्र २६ २०८३
शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौं, २६ भदौ । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक १.७७ अंकले घटेर २ हजार ५२९.७७ विन्दुमा झरेको छ ।

    images
    images

    अघिल्लो कारोबार दिन बिहीबार नेप्से परिसूचक १३.८५ अंकले घटेर २ हजार ५३१.५५ विन्दुमा बन्द भएको थियो । शुक्रबारको प्रि–ओपन सेसनमा नेप्से घटे पनि सेन्सेटिभ इन्डेक्स भने ०.०५ अंकले बढेको छ ।

    प्रि–ओपन सेसनमा ५५ वटा स्टकको १०२ पटक कारोबार भएको छ । यस क्रममा १७ हजार २९३ कित्ता शेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १ करोड २ लाख ५ हजार ६२४ रुपैयाँ ७० पैसा पुगेको छ ।

    images
    images

    कारोबारमा सहभागी ५५ स्टकमध्ये १६ वटा स्टकको मूल्य बढेको छ भने ३१ वटा स्टकको मूल्य घटेको छ । बाँकी ८ वटा स्टकको मूल्य भने स्थिर रहेको छ ।

    प्रि–ओपन सेसनको गिरावटसँगै साताको अन्तिम कारोबार

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend