images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • प्रभु महालक्ष्मी लाइफको १६ लाख ४०...

प्रभु महालक्ष्मी लाइफको १६ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको १६ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १६ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका विद्यमान संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १६ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि उक्त सेयर बिक्रीमा राखेको हो ।

    images
    images

    कम्पनीले उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई ३५ दिन भित्र आवेदन दिन सूचना जारी गरेको छ । तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेमा प्रचलित कानून तथा नियामकीय व्यवस्थाअनुसार उक्त सेयर संस्थापक समूहबाहेकका अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend