images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सिटिजन्स सुपर ३० ले घोषणा गर्‍यो...

सिटिजन्स सुपर ३० ले घोषणा गर्‍यो ५.२५ प्रतिशत लाभांश

सिटिजन्स सुपर ३० ले घोषणा गर्‍यो ५.२५ प्रतिशत लाभांश

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौं ।  सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० को लाभांश घोषणा भएको छ । फण्डले गत आर्थिक वर्ष २०८२÷८३ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरिएको हो । 

    images
    images

    योजना व्यवस्थापक सिटिजन्स क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त योजनाका इकाइधनीहरुलाई करसहित ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यस योजनाको लाभांश वितरणार्थ आउँदो असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ । यसको अर्थ असोज ८ गतेभन्दा अघिसम्म कायम इकाइधनीहरुले यो योजनाको लाभांश पाउन योग्य हुनेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend