images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • भेन्चर हायर पर्चेजको दशौं बार्षिक साधारण...

भेन्चर हायर पर्चेजको दशौं बार्षिक साधारण सभा आज

भेन्चर हायर पर्चेजको दशौं बार्षिक साधारण सभा आज

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौँ ।  भेन्चर हायर पर्चेजले आफ्नो दशौं बार्षिक साधारण सभा आज भदौ ३० गते मंगलबार गर्ने भएको छ । सभा दिउँसो ३ बजे कम्पनीको दर्ता कार्यालय, काठमाडौं ३, पानिपोखरीमा गर्ने भएको छ । कम्पनीको भदौ ५ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सभाको मिति तय भएको हो ।

    images
    images

    सभाले संचालक समितिको प्रतिवेदन ,लेखा परिक्षकको प्रतिवेदन , लेखा परिक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने, पन्ध्र प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले संचालक नियुक्तिको अनुमोदन गर्ने, स्वतन्त्र संचालक नियुक्तिको अनुमोदन गर्ने, संचालक समितिको बैठक भत्ता तोक्ने, सार्वजनिक निष्काशन लगायतका प्रस्ताव पारित गर्नेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend