images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • प्रि-ओपन सेसनमै नेप्से ८६ अंकले बढ्यो,...

प्रि-ओपन सेसनमै नेप्से ८६ अंकले बढ्यो, परिसूचक २६७१ विन्दुमा

प्रि-ओपन सेसनमै नेप्से ८६ अंकले बढ्यो, परिसूचक २६७१ विन्दुमा

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौँ ।  साताको सेयर कारोबार हुने दोस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा ८६.०५ अंकले बढेको हो । यो ३.३२ प्रतिशतको वृद्धि हो । आजको प्रि ओपन सेसन पछि नेप्से परिसूचक २६७१.०९ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २५३ कम्पनीको सेयर मूल्य बढेको छ । भने २ वटा कम्पनीको घटेको छ । त्यस्तै २ वटा कम्पनीको सेयर मूल्य यो सेसनमा स्थिर रहेको छ । 

    images
    images

    आजको प्रि ओपन सेसनमा बजारमा १२ करोड माथिको कारोबार भएको छ । आज प्रि ओपन सेसनमा २६१ कम्पनीका २ लख ८२ हजार १ हजार ६०७ पटक खरिद बिक्री हुँदा १२ करोड ३५ लाख ५ हजार ९४४ रुपैयाँको कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend