images

२०८३ आश्विन १ गते

images
images
images
  • शेयर
  • माछापुच्छ्रे बैंकको १ लाख ९३ हजार...

माछापुच्छ्रे बैंकको १ लाख ९३ हजार कित्ता सेयर बिक्रीमा

माछापुच्छ्रे बैंकको १ लाख ९३ हजार कित्ता सेयर बिक्रीमा

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्था समूह तर्फको १ लाख ९३ हजार ३९८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

    images
    images

     बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आवेदन दिनु पर्नेछ । तोकिएको समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend