images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • मंसिर २८ गते दाउन्ने एग्रो...

मंसिर २८ गते दाउन्ने एग्रो फार्मले बोलायो साधारण सभा

मंसिर २८ गते दाउन्ने एग्रो फार्मले बोलायो साधारण सभा

images
images
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित साधारण सभा बोलाएको छ।

    images
    images

    कम्पनीले मंसिर २८ गते स्टार चितवन प्रा.लि., रत्ननगर–१ मा बिहान ११ बजेदेखि सुरु हुने गरी सभा बोलाएको हो। सभाले सार्वजनिक निष्कासन (आईपीओ) गर्ने बारेमा छलफल गर्नेछ।

    यससँगै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पनि छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र लाभांश वितरण सम्बन्धी प्रस्ताव पनि सभामा पेस गर्नका लागि तय गरिएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend