images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • विन नेपाल लघुवित्तले लाभांश नदिने, सेयरधनीको...

विन नेपाल लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली

विन नेपाल लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौं ।  विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । 

    images
    images

    संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८०\८१ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    बैठकले लाभांश प्रस्तावबिनाको वित्तीय विवरणहरु संस्थाको वार्षिक साधारण सभामा प्रस्तुत गर्नका लागि नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend