images

२०८३ आश्विन २ गते

images
images
images

धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने

धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने

images
images
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • काठमाडौं । धौलागिरी लघुवित्तले गत लाभांश वितरण नगर्ने भएको छ ।

    images
    images

    कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    साथै, बैठकले सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९–८० मा पनि लाभांश वितरण गरेको थिएन ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend