images

२०८३ आश्विन २ गते

images
images
images

उपकार लघुवित्तले बनायो शेयरधनिको हात खालि

उपकार लघुवित्तले बनायो शेयरधनिको हात खालि

images
images
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वा बोनस सेयर दुवै नदिने भएको छ ।

    images
    images

    उपकार सञ्चालक समितिको १ पुसमा बसेको ८७औं बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणका आधारमा सेयरधनीलाई नगद लाभांश र बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो ।

    कम्पनीले सेयर दाखिला खारेज ८ पुस र छैटौं वार्षिक साधारणसभा २४ पुसमा तोकेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend