images

२०८३ आश्विन २ गते

images
images
images

धादिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध

धादिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • चितवन । पृथ्वी राजमार्गको धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ रातोमाटेमा सुख्खा पहिरो खस्दा मंगलबार साँझ सडक अवरूद्ध भएको छ । साँझ ५ बजेतिर सडकमा पहिरो खसेको हो ।

    images
    images

    नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रले पहिरो हटाउन उपकरणहरू परिचालन भएको जानकारी दिए । ‘पहिरोले बाटो रोकिएर गाडीको ठूलै जाम लागेको सूचना छ। हटाउन मेशिन उपकरणहरू गएका छन्,’ इन्जिनियर मिश्रले भने । उक्त सडकमा हाल विस्तारको काम भइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend