images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • फागुन १० गते धौलागिरी लघुवित्तको ...

फागुन १० गते धौलागिरी लघुवित्तको छैटौँ वार्षिक साधारण सभा

फागुन १० गते धौलागिरी लघुवित्तको छैटौँ वार्षिक साधारण सभा

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौँ वार्षिक साधारण सभा फागुन १० गते गर्ने भएको छ । उक्त साधारण सभा धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र, उपल्लाचौर, बाग्लुङमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

    images
    images

    सभामा गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारितका लागि पेस गरिनुका साथै चालू आवको लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याइनेछ । त्यस्तै अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न, प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले यही माघ २१ गते बुक क्लोज गर्ने भएकाले माघ २० गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend