images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३० प्रतिशत लाभांश...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३० प्रतिशत लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३० प्रतिशत लाभांश घोषणा

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई आकर्षक लाभांश घोषणा गरेकोछ ।

    images
    images

    सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ बराबर छ । कम्पनीले ८४ करोड १९ लाख रुपैयाँ बराबर नगद लाभांश दिने भएको हो ।

    यो लाभांश बीमा प्राधिकरण र साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ । सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ८४८ रुपैयाँ छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend