images

२०८३ आश्विन २ गते

images
images
images

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको १ लाख ५ हजार ४०७ कित्ता शेयर कम्पनीकै संस्थापक सेयरधनीले किन्न पाउने गरी बिक्रीमा राखेको छ।

    images
    images

    जसमध्ये १२ हजार ७८ कित्ता शेयर संस्थापक सेयरधनी शंकर प्रसाद कालिकोटा र ९३ लाख ३२९ कित्ता शेयर अर्का संस्थापक सेयरधनी सुयोग श्रेष्ठको स्वामित्वमा रहेको छ।

    यो शेयर हाललाई कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउँछन् भने ३५ दिन नाघ्दासम्म शेयर बिक्री नभएमा सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

    images
    images

    इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend