images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने ...

शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ २९ गते, मंगलबार, अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली माघ ३० गतेदेखि फागुन १३ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।

    images
    images

    यसर्थ आजसम्म कायम शेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारण सभामा सहभागिता भाग लिन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    सोही प्रस्तावसहित फागुन १३ गते, मंगलबार, आफ्नो केन्द्रीय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।यसर्थ आजसम्म कायम शेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारण सभामा सहभागिता भाग लिन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images

    कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।सोही प्रस्तावसहित फागुन १३ गते, मंगलबार, आफ्नो केन्द्रीय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend