images

२०८३ आश्विन २ गते

images
images
images

नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं ।  नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका आठ जना संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको ५२ हजार २४९ कित्ता सेयर एकै पटक बेच्ने भएका छन्।

    images
    images

    यसरी सेयर बेच्नेमा सेयरधनी गोमा देवी चुडाल, लक्ष्मी प्रसाद सिटौला, बलभद्र अधिकारी, रुपमाया गुरुङ्ग, लक्ष्मण पाण्डे, डिब बहादुर पाण्डे, गणेशमान मुखिया र वेद बहादुर थापा रहेका छन्।

    यो सेयर हाल कम्नपीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न सक्नेछन्। इच्छुक सेयरधनीले ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या खुलाई निवेदन दिनु पर्नेछ।

    images
    images

    तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend