images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • एफपिओ निष्कासन गर्न विन नेपाल लघुवित्तले...

एफपिओ निष्कासन गर्न विन नेपाल लघुवित्तले पायो धितोपत्र बोर्डबाट अनुमति

एफपिओ निष्कासन गर्न विन नेपाल लघुवित्तले पायो धितोपत्र बोर्डबाट अनुमति

images
images
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थालाई धितोपत्र बोर्डले एफपिओ निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई माघ ३० गते एफपिओ जारी गर्ने अनुमति दिएको हो ।

    images
    images

    कम्पनीलाई अकिंत मूल्य १०० रुपैयाँमा ५१ हजार २९२ कित्ता एफपिओ निष्कासन गर्ने बोर्डले अनुमति दिएको छ ।

     कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड छ ।बोर्डबाट एफपीओ निष्कासन अनुमति पाएसँगै अब कम्पनीले सर्वसाधारणका लागि जारी गर्नेछ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend