images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेशनल लघुवित्तको ३१ हजार कित्ता संस्थापक...

नेशनल लघुवित्तको ३१ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

नेशनल लघुवित्तको ३१ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौंं ।  नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । 
    कम्पनीले  ३१ हजार ५७६ कित्ता संस्थापक सेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो।

    images
    images

    इच्छुक सर्वसाधारणले आगामी १० दिन भित्र काभ्रेपलाञ्चोकस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend