images

२०८३ आश्विन २ गते

images
images
images

प्रभु महालक्ष्मी लाइफको सेयर सर्वसाधारणलाई बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको सेयर सर्वसाधारणलाई बिक्रीमा

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख २१ हजार ६५० कित्ता सेयर सर्वसाधारणको लागि बिक्रीमा राखेको छ। कम्पनीले यी सेयरहरू सर्वसाधारणले खरिद गर्न सक्ने गरी बिक्रीमा राखेको हो।

    images
    images

    सेयर खरिद गर्न इच्छुक व्यक्तिहरूले आगामी ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, काठमाडौंको कमलादीमा निवेदन पेस गर्नु पर्नेछ। कम्पनीका अनुसार, यी सेयरहरू पहिले संस्थापक सेयरधनीहरूको लागि मात्र बिक्री खुला गरिएको थियो। 

    तोकिएको म्याद भित्र आवेदन नपरेपछि अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend