images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • कालिञ्चोक दर्शनको हकप्रद सेयरको बिक्री प्रबन्धकमा...

कालिञ्चोक दर्शनको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ

कालिञ्चोक दर्शनको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले जारी गर्न लागेको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । कालिञ्चोकले १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको छ ।कम्पनीले साविकका सेयरधनीलाई प्रतिसेयर १०० रुपैयाँको दरमा ६० लाख कित्ता बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

    images
    images

    नेपाल एसबीआई मर्चेज्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    कालिञ्चोक दर्शनले दोलखाको कालिञ्चोक गाँउपालिका–१ स्थित कुरीमा केबलकार सञ्चालन गरिरहेको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend