images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • भोलि बस्दै शिखर इन्स्योरेन्सको २०औँ वार्षिक...

भोलि बस्दै शिखर इन्स्योरेन्सको २०औँ वार्षिक साधारण सभा

भोलि बस्दै शिखर इन्स्योरेन्सको २०औँ वार्षिक साधारण सभा

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आगामी फागुन १३ गते आफ्नो २० औँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ।

    images
    images

    उक्त सभा काठमाडौंको शिखर विज सेन्टर, थापाथलीस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    यसका साथै सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी दिने, रजिष्टर्ड कार्यालय रहेको ठेगाना परिवर्तन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।

    images
    images

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ ३० गते बुकक्लोज गरेको थियो । यस अनुसार माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend