images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सानिमा रिलायन्स लाइफको संस्थापक सेयर ...

सानिमा रिलायन्स लाइफको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र निवेदन दिनुपर्ने

सानिमा रिलायन्स लाइफको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र निवेदन दिनुपर्ने

images
images
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

    images
    images

    यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ। निवेदन काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।

    तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend