images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • व्यतित बीमालेख नवीकरण गर्दा एशियन लाइफले...

व्यतित बीमालेख नवीकरण गर्दा एशियन लाइफले ५० प्रतिशत ब्याज छुट दिने

व्यतित बीमालेख नवीकरण गर्दा एशियन लाइफले ५० प्रतिशत ब्याज छुट दिने

images
images
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने घोषणा गरेको छ। कम्पनीबाट जारी गरिएका बीमालेखमा बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरु२मा आज फागुन १९ गतेदेखि चैत १९ गतेसम्म पुनर्जागरण गराउने बीमितहरुलाई ब्याज छुट दिने घोषणा गरेको हो।

    images
    images

    पाँच वर्षदेखि माथि व्यतित बीमालेखमा ५० प्रतिशतसम्म र २ वर्षदेखि ५ वर्षभन्दा कमका व्यतित बीमालेखमा २५ प्रतिशतसम्म ब्याज छुट दिइने कम्पनीले जनाएको छ।

    दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट प्रदान नगरिने कम्पनीले स्पष्ट पारेको छ। एक पटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट प्रदान नगरिने पनि कम्पनीले जनाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend