images

२०८३ आश्विन २ गते

images
images
images

हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्यमा रेकर्ड

हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्यमा रेकर्ड

images
images
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको सेयर मूल्यले नयाँ रेकर्ड बनाएको छ। सोमबार यो समाचार तयार पार्दासम्म मूल्य एक हजार ९७ रूपैयाँ पुगेको हो।

    images
    images

    गत बिहीबार प्रतिकित्ता एक हजार ७० रूपैयाँसम्म पुगेपछि करेक्सन देखिएको कम्पनीको सेयर मूल्यमा आइतबार सुधार देखिएको हो।

    रि इन्स्योरेन्स कम्पनीहरूले चुक्ता पुँजी २० अर्ब पुर्याउनु पर्ने व्यवस्थाले कम्पनीमा लगानीकर्ता आकर्षित भएका हुन्।कम्पनीको हाल चुक्ता पुँजी १० अर्ब ४० करोड रूपैयाँ छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend