images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • स्वरोजगार लघुवित्तको लाभांश घोषणा, बोनस र...

स्वरोजगार लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

स्वरोजगार लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

images
images
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।कम्पनीको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा जम्मा १४.६२५०७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये १३.८९३८२ प्रतिशत बोनस शेयर र ०.७३१२५ प्रतिशत नगद लाभांश (कर तिर्न) रहेको छ।

    images
    images

    साथै, हाल यस कम्पनीले एफपीओ निष्कासन गरेको हुँदा बुक क्लोज अगावै एफपीओ बाँडफाँड भई नेप्सेमा सूचीकृत भएमा एफपीओ पर्नेले समेत लाभांश प्राप्त गर्नेछन्।
    download

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend