images

२०८३ आश्विन २ गते

images
images
images

आज स्वरोजगार लघुवित्त एफपीओ बाँडफाँट

आज स्वरोजगार लघुवित्त एफपीओ बाँडफाँट

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन आज बाँडफाँट भएको छ ।एफपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सेयरमा आवेदन दिएका मध्ये १९ हजार ५७७ जनाले गोलाप्रथामार्फत सेयर हात पारेका छन् ।

    images
    images

    यर हात पारेका मध्ये ३ जनाले ११ कित्ता र १९ हजार ५७४ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । १७ लाख ८० हजार ४५७ जना आवेदकले २ करोड १७ लाख १५ हजार ७५० कित्ताको लागि आवेदन दिएका थिए । जसमा २ हजार ६६४ जना आवेदकको आवेदन रद्द भएको छ ।

    कम्पनीले फागुन १८ देखि २१ गतेसम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँको १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरिएको थियो ।

    images
    images

    एफपीओको नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट, स्वरोजगार लघुवित्तको वेबसाइटबाट, सीडीएससीले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइट र मेरो सेयर मार्फतबाट थाहा पाउन सकिने छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend