images

२०८३ आश्विन २ गते

images
images
images

प्रभु महालक्ष्मीको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मीको संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौं ।प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न ५ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

    images
    images

    कम्पनीले यी सेयरहरू यसअघि कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूलाई खरिद प्रस्ताव गरेकोमा बिक्री नभएपछि सर्वसाधारणलाई खरिद आह्वान गरेको हो। उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी ७ दिन भित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नु पर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend