images

२०८३ आश्विन २ गते

images
images
images

हिमालयन लाइफको संस्थापक सेयर बिक्रीमा

हिमालयन लाइफको संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ५८ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। 

    images
    images

    कम्पनीका  विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो। उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र कम्पनीको कानुन विभागमा लिखित रूपमा जानकारी गराउनु पर्नेछ।

    साथै, तोकिएको म्याद भित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि लिखित प्रस्ताव नआएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend